२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नेपालगञ्जमा आकाशे पुल निर्माण गरिने



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका सडकमा ट्राफिक जामको समस्या समाधानका लागि आकाशे पुल बनाउने तयारी गरिएको छ ।
नेपालगञ्जका अति ब्यस्त चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले धम्बोझी र विपी चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुस २२ गते आइतबार
ताजा समाचार