२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

आफैले चलाएको गोलीबाट रोल्पामा एकको मृत्यु



सदरलाइनडटकम,
रोल्पा : भरुवा बन्दुक पडकिँदा रोल्पमा एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कुलबहादुर विकले आफ्नै बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमबार
ताजा समाचार