२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

पार्टी एकिकरणको खुसियालीमा साँस्कृतिक कार्यक्रम हुने




सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज :  नेकपा एमाले र एकिकृत नेकपा माओवादी पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको खुसियालीमा आज शुक्रबार नेपालगन्जमा बृहद ¥याली र जनबादी साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बाँकेका नेता अशोक कर्माचार्यका अनुसार आज दिउंसो ५ बजेपछि धम्बोझीचोकबाट ¥याली सुरु भई साविकको नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर साँस्कृतिक कार्यक्रममा रुपान्तरण हुनेछ । जनबादी गायकहरुले साँस्कृतिक प्रस्तुती दिने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार
ताजा समाचार