२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

झिंगु नेवा: गुठीकाे शुभकामना आदानप्रदान सम्पन्न



सदरलाइनडटकम

४ बैशाख, नेपालगन्ज  ः  नयाँ वर्ष २०७५ सालको अवसर पारेर नेपालगन्जमा बसोबास गर्ने नेवार समितिको संगठन झिंगु नेवा गुठीले मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागि भएका बिभिन्न ब्यक्तित्वहरुले शुभकामना आदानप्रदान गरेका थिए ।  उक्त  अवसरमा  नयाँ वर्षको क्यालेण्डर समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेकपा एमाले बांकेका सचिवालय सदस्य अशोक कर्माचार्य लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७५ वैशाख ४ गते मंगलबार
ताजा समाचार