सदरलाइनडटकम
१९ पुस, नेपालगन्ज : दैलेखका बलबहादुर शाही चितुवाको छालासहित बर्दियाको अम्बासामा प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई नेपाल प्रहरीको क्षेत्रीय अनुसंन्धान व्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
क्षेत्रीय अनुसंधान व्यूरोबाट प्रहरी सहायक निरिक्षक संञ्जीव केसीको कमाण्डमा खटेको टोलीले बर्दियाको अम्बासाबाट १ थान चितुवाको छालासहित दैलेख सातताला घर भएका शाहीलाई मंगलबार साँझ साढे ४ बजे नियन्त्रणमा लिएको हो ।
चितुवाको छाला सहित प्रहरी नियन्त्रणमा रहेका शाहीलाई थप अनुंधान गर्नको लागि बरामद छालासहित ईलाका प्रहरी कार्यालय भुरी गाउमा बुझाएको प्रहरी सहायक निरिक्षक केसीले जानकारी दिए । फाईल फोटो
Next Post
भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात समितिको १० औ अधिवेशन सुरु
१९ पुष २०७३, मंगलवार १२:४५
सम्बन्धित
-
२२ भाद्र २०७८, मंगलवार १३:११
मंगलवार कुशे औँसी पर्व मनाईंदै
-
१६ फाल्गुन २०८०, बुधबार १५:२६
नेपालगञ्जको एक पसलमा आगलागी हुँदा डेढ करोड बढीको क्षति
-
२ आश्विन २०७९, आईतवार १६:१०
यसपटक धान उत्पादन घट्ने भन्दै बाँकेका किसान चिन्तित
-
२५ चैत्र २०७९, शनिबार १३:१७
कोहलपुरको झन्डहवामा निःशुल्क पशु स्वास्थ्य शिविर
-
१ जेष्ठ २०८०, सोमबार १३:००
माओबादीका धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी
-
३० जेष्ठ २०७७, शुक्रबार १६:३८
‘गहुँको बिउ ढुवानीको’ लागि लिएको पासमा नदीजन्य पदार्थ ओसार्दै