समाचार सारांश
Generated Using AI
- बाँकेका तीनवटै निर्वाचन क्षेत्रका मतगणना आज राती १२ बजेदेखि सुरु भएको छ ।
- निर्वाचन क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिकाको कार्यालय अगैयामा गणना सुरु भएको छ ।
- बाँके क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालयमा र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालय खजुरामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भए अनुसार मतगणना सुरु गरेको हो ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेका तीनवटै निर्वाचन क्षेत्रका मतगणना आज राती १२ बजेदेखि सुरु भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिकाको कार्यालय अगैयामा गणना सुरु भएको छ ।
बाँके क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालयमा र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालय खजुरामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भए अनुसार मतगणना सुरु गरेको हो ।


