
नेपालगञ्ज : बाँकेका तीनवटै निर्वाचन क्षेत्रका मतगणना आज राती १२ बजेदेखि सुरु भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिकाको कार्यालय अगैयामा गणना सुरु भएको छ ।
बाँके क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालयमा र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालय खजुरामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भए अनुसार मतगणना सुरु गरेको हो ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार


प्रतिक्रिया दिनुहोस्