अन्तत : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा

सदरलाइन संवाददाता २४ भाद्र २०८२, मंगलवार १४:५७
 

काठमाडौ : जेनजी आन्दोलन चर्कदै गएपछि प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको पुष्टि गरेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद् भवनमा आगजनी

२४ भाद्र २०८२, मंगलवार १४:५७
प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । यता प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।