११ भाद्र २०७३, शनिबार १४:०९
सिद्दिकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित सदरलाइनडटकम १२ भदौ, नेपालगन्ज : बाँके युनेस्को क्लबको २७ औं साधारणसभा तथा आठौं महाधिवेशनबाट पुनः प्रवेज अली सिद्दिकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सिराज खान, उपाध्यक्ष पन्चम गुरुंग, महासचिवमा मिना भुषाल, सचिवमा बुधेश जयसवाल, कोषाध्यक्षमा देवकी गौतम […]