२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाँके प्रहरीद्वारा सशस्त्र प्रहरीसंगको सहकार्यमा संयुक्त भिड नियन्त्रण अभ्यासको फोटोकथा



बाँके प्रहरीद्वारा सशस्त्र प्रहरीसंगको सहकार्यमा संयुक्त भिड नियन्त्रण अभ्यास गरेको छ । बाँकेमा पर्वलक्षित हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिने उद्देश्यले बाँके प्रहरीले सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी बाँकेको सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेमा संयुक्त भीड नियन्त्रण अभ्यास प्रर्दशनी गरिएको हो । शब्द तस्वीर  : रुद्र सुवेदी

प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार
ताजा समाचार