२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

चैतेदशैमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा दजनौले जिब्रो छेडेर गरे दर्शन (फोटोफिचर )



 

हिन्दू धर्मावलम्बीहरुको चैतेदशै अर्थात रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ेर देबीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्नेे चलन छ । यसपालिको चैते दशैको राम नवमी अर्थात आज दर्जनौले आफ्नो जिब्रो त्रिशुलले छेडेर मन्दिरमा पूजा गरेका छन् । फोटो रुद्र सुवेदी/ सदरलाइनडटकम

 

 

प्रकाशित मिति : २०८१ वैशाख ५ गते बुधबार
ताजा समाचार