२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

एक लाख बढीको अवैध सामान बरामद



नेपालगञ्ज : भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको अवैध सामानहरु बाँके प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, भन्सार छलि ल्याएको पेय पदार्थ, चामल, केराउ, थानको कपडा लागायत अन्दाजी मुल्य एक लाख चौध हजार बराबरको सामान बरामद गरिएको हो ।

बरामद गरी आशवश्यक कारवाहिको लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार
ताजा समाचार