२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

भूकम्पमा घाइते भएका नगर प्रहरी विष्टको मृत्यु



नेपालगञ्ज : जाजरकोटमा गएको भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिममा थप एक जनाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१, घारीगाउँका निरोज विष्टको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार
ताजा समाचार