२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुङ्गेलको उम्मेदवारी



काठमाडौं :  नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् भने । ढुंगेलका प्रस्तावक श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन ।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन । दाहालका प्रस्तावक लामा मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हुन ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार
ताजा समाचार