२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बैजनाथमा सामुदायिक ‘होमस्टे’मा जीन बैंक



बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निर्माण गरिएको छ ।

कृषि आनुवंशिक स्रोतहरु दिनप्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, कीरा, पशुपंक्षी र सूक्षम जीवाणु आनुवंशिक स्रोतको पहिचान यसको संरक्षणका लागि उक्त जीन बैंकको स्थापना गरिएको हो ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रबार
ताजा समाचार