२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

कोहलपुरमा एक जना झुन्डिएको अबस्थामा फेला



कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका नेपाल राष्ट्र बैंक नजिकैको सिमलको रुखमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

कोहलपुर नगरपालिका वडा न ११ घर भएका बिजय सिंह मंगलवार करिब ११ बजे सिमलको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कोहलपुरले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र शबलाई पोस्टमार्टमका लागि भेरी हस्पतालमा राखिएको ईलाका प्रहरी कोहलपुरले बताएको छ ।

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार
ताजा समाचार