जमुनाहा नाकामा आइतवार ८ जना कोरोना संक्रमित फेला

सदरलाइन संवाददाता ३ बैशाख २०८०, आईतवार १३:३२
 

नेपालगञ्ज : नेपालगञ्ज नाकामा ८ जनालाई कोरोना देखिएको छ । भारतको विभिन्न ठाउँबाट आएका बाँकेलगायत जिल्लाका ८ जनालाई कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।


भारतमा कोरोना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा परिरहेको छ । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक नै संक्रमित फेला परिरहेका छन् । संक्रमण देखिएकाहरु सिधै घर गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ

३ बैशाख २०८०, आईतवार १३:३२
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय पाएर फरार रहेका राप्तीसोनारी ८ बाँकेका बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला […]

सम्बन्धित