भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त

सदरलाइन संवाददाता २४ असार २०७९, शुक्रबार १४:५९
 

नेपालगञ्ज : भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त भएका छन् ।

भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिए ।


डा. चापागाई ११ औं तहका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बलात्कार मुद्दामा पुर्पक्षका लागि तीनजना कारागार चलान

२४ असार २०७९, शुक्रबार १४:५९
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीका १६ वर्षीया किशोरीलाई मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये तीन जनालाई मुद्दा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । दुई जना किशोरलाई बाल सुधार केन्द्रमा पठाइएको छ भने बलात्कार घटनामा सहयोग पुर्याउनेमध्ये नाबालिकलाई अभिभावकको जिम्मा र एक जनालाई धरौटी राखेर छाडिएको […]