२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

जमुनाहा नाकामा शनिवार चार जनामा कोरोना पुष्टि



नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट काम गरेर स्वदेश फर्किएका शंकास्पद १ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित चार जनामध्ये ३ पुरुष र १ महिला रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार
ताजा समाचार