कोहलपुरमा एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला

सदरलाइन संवाददाता १० पुष २०७९, आईतवार १४:५६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा डाइनामिकमा अध्ययनरत विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार करिब दिउँसो १ बजेतिर बाँसगढी नगरपालिका ८ लक्षमणपुरका १९ वर्षिया लोकेन्द्र शाही कोहलपुर साँझा चोकको पूर्वपट्टी झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नेबबहादुर मल्लले जानकारी दिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा हत्या आरोपित कोली कारागार चलान

१० पुष २०७९, आईतवार १४:५६
बैतडी : बैतडीकी माया लुहार हत्याका आरोपित शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन् । पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी मायाको हत्या आरोपित कोलीलाई जिल्ला अदालत बैतडीले कारगार चलान गरेको हो । पौष ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब […]

सम्बन्धित