बाँकेमा ४ संक्रमित थपिए, ५ डिस्चार्ज

सदरलाइन संवाददाता १० आश्विन २०७८, आईतवार १६:०४
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ नमुना परीक्षण गर्दा थप ४ ननामा भाइरस संक्रमण पुष्टि भएको हो ।

ती सबै जिल्लाका बाहिरका हुन् । यस्तै आइतवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७ सय ९२ पुगेको छ ।


उपचार गराइरहेका मध्ये ६ जनाको अवस्था गम्भीर छ भने २ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २२ जना मध्यम बिरामी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘मेरो आदर्श, मेरो विश्वास’ पुस्तक सार्वजनिक हुँदै

१० आश्विन २०७८, आईतवार १६:०४
नेपालगञ्ज : राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ लेखेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको उक्त पुस्तक यही असोज १९गते सार्वजनिक हुँदैछ । आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण […]