दशैँको दोस्रो दिन मंगलवार ब्रम्हचारिणीको पूजा गरिँदै

सदरलाइन संवाददाता ११ आश्विन २०७९, मंगलवार १३:४२
 

नेपालगञ्ज : दशैँको दोस्रो दिन मंगलवार ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । बडा दशैँ अन्तरगत् आजको दिनमा देवी दुर्गाका स्वरूप मध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।


घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

११ आश्विन २०७९, मंगलवार १३:४२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले मंगलवारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुशी भएका छन् । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय […]