सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २० र बर्दियाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालगञ्जका विभिन्न वडाका १७ जनामा कोरोना देखिएको छ भने कोहलपुरका ३ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
Next Post
गर्भवतीमा कोरोना देखिएपछि भेरीको प्रसुति वार्ड शील
२४ श्रावण २०७७, शनिबार १६:४७
सम्बन्धित
-
१४ चैत्र २०७६, शुक्रबार १६:५९
सोशल डिस्टेन्सका लागि ‘लक्ष्मण रेखा’
-
१५ श्रावण २०७७, बिहीबार १४:०७
कोरोना जितेर थप पाँच जना डिस्चार्ज
-
२६ आश्विन २०७७, सोमबार १६:१०
कोरोना नोट मोबाइलको स्क्रिनमा २८ दिनसम्म रहनसक्ने : अध्ययन
-
२८ मंसिर २०७६, शनिबार १५:५५
बर्दियामा ‘बम’ डिस्पोज गर्दा चरेश भेटियो
-
१८ फाल्गुन २०७४, शुक्रबार १८:३२
नेपालगन्जको सडक, नाला निर्माणका लागि कालिका कन्ट्रक्सनसंग सम्झौता
-
१२ कार्तिक २०७८, शुक्रबार १४:५२
बार परिसरभित्रै अधिवक्ताबीच कुटाकुट