सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा सोमवार गरिएको स्वाब परीक्षणमा बाँकेका १ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा नेपालगञ्ज उपमहानगरपालिका १९ का २० वर्षीय पुरुष, दाङ ववई ६ का १८ वर्षीाय महिला र ३५ वर्षीय पुरुष, रुकुम पूर्वको सिस्नेका २ महिला र २ पुरुष, भुमिका १ पुरुष र रुकुमकै पुठाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
Next Post
सोमवार भेटिए १८६ कोरोना संक्रमित
५ श्रावण २०७७, सोमबार १४:१९
सम्बन्धित
-
३१ भाद्र २०७६, मंगलवार १६:३२
लुक्लामा तीन सय बढी पर्यटक अलपत्र
-
२९ आश्विन २०८०, सोमबार १४:०९
जमुनाहा नाकाबाट घर फर्किने बढे
-
२२ आश्विन २०७५, सोमबार १४:४४
बिभिन्न जिल्लामा चार जनाको शव भेटियो
-
११ श्रावण २०७७, आईतवार १५:२७
यातायात कर्मचारीमा कोरोना, कार्यालय शील
-
१ मंसिर २०७६, आईतवार १४:१८
बर्दिया प्रहरीद्वारा ५८ किलो चरेशसहित पाँच पक्राउ
-
१९ फाल्गुन २०७८, बिहीबार १३:४४
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुहिनोको जोर्नीको सफल प्रत्यारोपण