राष्ट्रिय महिला लिग फुटबलमा सोमवार दुई खेल हुँदै

सदरलाइन संवाददाता ३ फाल्गुन २०७७, सोमबार ०९:५६
 

काठमाण्डौ : राष्ट्रिय महिला लिग फुटबलमा सोमवा दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।


यस्तै, सोमवारनै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् । यस अघि आइतवारको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराएको थियो ।

Next Post

कैलालीमा माइक्रोबस दुर्घटना

३ फाल्गुन २०७७, सोमबार ०९:५६
कैलाली : कैलालीमा माइक्रोबस दुर्घटना भएको छ । बा ४ ख १५२५ नम्बरको माइक्रोबस जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलरामा दुर्घटना भएको हो । चालकले आफ्नो साइडमा राखेको मह उठाउने क्रममा माइक्रोबस अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले बताए । नेपालगञ्जबाट महेन्द्रनगरतर्फ गइरहेको उक्त माइक्रोबस दुर्घटनमा […]