२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

रुपन्देहीका सरकारी वकिल अख्तियारको नियन्त्रणमा



सदरलाइनडटकम,
बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मंगलवार घुस लिएको आरोपमा पक्राउ गरेको छ । बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७५ मंसिर ४ गते मंगलबार
ताजा समाचार