२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सडक दुर्घटना हुँदा चितवनमा दुई जनाको मृत्यु, सात घाइते



सदरलाइनडटकम,
चितवन : चितवनको कुरिनटारमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।
चितवनबाट धादिङका लागि छुटेको बा १ घ ५६५ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको ग २ च १७ ५१ नम्बरको भ्यानलाई मनकामना केवलकारको गेटनजिकै ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो । मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइते सात जनाको भरतपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ असोज ३१ गते बुधबार
ताजा समाचार