सदरलाइनडटकम,
पोखरा : आफ्नै श्रमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षीय अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ कात्तिक ११ गते आइतबार












प्रतिक्रिया दिनुहोस्