कैलालीमा बस दुर्घट्ना हुँदा १० घाइते

१४ श्रावण २०७५, सोमबार १५:१९
 

सदरलाइनडटकम   
कैलाली  : कैलालीमा बस दुर्घट्ना हुँदा १० जना घाइते भएका छन् । गौरिगंगा नगरपालिका–७ वनबेहडामा सोमवार बिहान १० बजे बस दुर्घटना भएको हो ।
टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बरको बस मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएर बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीका ईञ्चार्ज प्रहरी निरीक्षक टेक जोराले जानकारी दिए । घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको उनले बताए । फोटो : थाहाखबरबाट

Next Post

प्रदेश ५ ले ल्यायो मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

१४ श्रावण २०७५, सोमबार १५:१९
सदरलाइनडटकम   प्युठानः  पाँच नम्बर प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारेको छ । ग्रामीण पर्यटकीय अवधारणा अन्तर्गत ग्रामीण क्षेत्रको समृद्धिका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ल्याइएको हो । नेपाल पत्रकार महासंघ प्युठानले सोमवार गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री शंकर पोखरेलले यस्तो जानकारी गराए । सरकारले सडक अवधारणा अनुसार सडक कनेक्टीभिटीमा सबै […]

सम्बन्धित