Sadarline
२०८३ असोज २६ , सोमबार

राष्ट्रियसभामा कस्को कार्यकाल कति ?



सदरलाइनडटकम
५ असार, नेपालगन्ज : गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि छ वर्ष भएको छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए ।  राष्ट्रियसभाका ५९ जना सां सदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाउने कार्य जारी छ ।

प्रकाशित मिति : २०७५ असार ४ गते सोमबार
ताजा समाचार