१६ जेष्ठ २०७५, बुधबार १४:१७
सदरलाइनडटकम १६ जेठ, नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल ग्यालेक्सी दरबारबाट ६ जना जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले दिएको जानकारी अनुसार बुधबार दिउसो करिव साढे १ बजे सो होटलको कोठा नं. २१० मा जुवाखेल्दै […]