२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

हिरमिनियाँमा टेक्टर पल्टिदा एकको मृत्यु



सदरलाइनडटकम
१६ जेठ नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका वडा नं. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ नं.को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया फुलकला लोनियाँको मृत्यु भएको हो ।
बाँके प्रहरीका सह प्रवक्ता तथा प्रहरी निरिक्षक रणबहादुर विष्टले टेक्टर र सो को चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार
ताजा समाचार