२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कोरेक्स र नाईटोरोभ्याट चक्की सहित सुनार प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम 
१८ चैत, नेपालगन्ज : भारतबाट प्रतिबन्धित लागु औषध लिएर नेपाल आउदै गरेका भारतीय नागरिकलाई जमुनाह प्रहरीले विहान करिव ९ बजेतिर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार भारतको रुपैडिहा लहरपुरवा बस्ने ६० वर्षको राम सागर सुनारलाई २ हजार ५ सय एमएल कोरेक्स झोल र ६० चक्की नाईटोरोभ्याट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारसंग आवश्यक सोधपुछ गरी बरमद लागु औषध सहित थप अनुसंधानको लागि जिल्ला प्रहरी पठाउने तयारी भईरहेको जनाएको छ । बिस्तृत विवरण आउन बाँकी …

प्रकाशित मिति : २०७४ चैत १८ गते आइतबार
ताजा समाचार