२०८३ कात्तिक २३ , आइतबार
Sadarline
२०८३ कात्तिक २३ , आइतबार

बलात्कारको मुद्दामा फरार अभियुक्त प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम  
३० फागुन, नेपालगन्ज : बाँके प्रहरीले जबरजस्ती करणी (बलात्कार) को उद्योगमा अभियोगमा आठ बर्षअघिदेखि प्रहरीको खाजीको सूचीमा रहेको एक जनालाई नियन्त्रणमा लिएर अदलतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०६६ भदौ १९ गतेदेखि सो अभियोगमा फरार रहेका बाँके डुडुवा–२ का ३८ विर्षय मुसविर खाँलाई फागुन २८ गते नियन्त्रणमा लिएर बाँके जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : २०७४ फागुन ३० गते बुधबार
ताजा समाचार