२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बिहानै परकम्प



९ फागुन, काठमाडौँ ।

आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
(रासस)

प्रकाशित मिति : २०७४ फागुन ९ गते बुधबार
ताजा समाचार