९ माघ २०७४, मंगलवार १८:०७
सदरलाइनडटकम ९ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा आगामी बिहीबारदेखि सुरु हुने प्रादेशिक महोत्सव–२०७४ को ९५ प्रतिशत तयारी पुरा भएको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने महोत्सव यहि माघ ११ देखि २२ गतेसम्म नेपालगन्जको सडक डिभिजन परिसरमा सञ्चालन गर्न लागिएको आयोजक संघले पत्रकार सम्मेलन गरि जानकारी […]