२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

४५ थान गोली र यएर गनसहित योगी जमुनाहबाट प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम  
२२ कात्तिक, नेपालगन्ज : ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगीको साथमा एक थान यएर गन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ बजे चेक जाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहको नियन्त्रणमा परेका योगी र उनको साथमा बरामद भएको यएरगन त्यसको गोलीसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठा्रईएको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७४ कात्तिक २२ गते बुधबार
ताजा समाचार