१२ माघ २०७३, बुधबार ०६:३२
रुद्र सुवेदी / सदरलाइन १२ माघ नेपालगन्ज : भारतसंग सीमाना जोडिएका बाँके जिल्लाका विभिन्न नाकाको प्रयोग गरी रोजगारका लागि भारत तथा अवैधरुपमा खाडीमुलुक जाने महिला र बालबालिकाको संख्या प्रत्येक वर्ष बढ्दै गएको पाईएको छ । माईती नेपाल नेपालगन्जले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जोखिमपूर्व यात्रामा रही सीमाबाट उद्दार गरिएका […]