Tag: विश्व एचआईभी/एड्स दिवस

यस्तो छ विश्व र नेपालमा एचआईभी / एड्सको अवस्था

यस्तो छ विश्व र नेपालमा एचआईभी / एड्सको अवस्था

    प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५       |
विश्वमा एचआईभी/ एड्स सन् २०१७ को अन्तसम्म संसारमा ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । वयस्क जनसंख्याको ०.८ प्रतिशत संक्रमण (व्याप्तता दर) छ । सन् २०१७ मा १८ लाख नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् १९९६ को तुलनामा ४७ प्रतिशतले घटेको छ । सन् १९९६ मा ३४ लाख नयां संक्रमण थियो । सन् २०१७ मा १ लाख ८० हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनाम