Tag: –लोकनारायण सुबेदी

सोभियत संघभन्दा द्रूत गतिमा भूमण्डलीकरणको अन्त्य हुने सम्भाबना

सोभियत संघभन्दा द्रूत गतिमा भूमण्डलीकरणको अन्त्य हुने सम्भाबना

    प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६       |
–लोकनारायण सुबेदी उतिबेला नब्बेको दशकमा सोभियत संघको बिघटनलाई एकथरी बिश्लेषकहरुले सोभियत शीत युद्धको अन्त्यकोरुपमा मात्र बिश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित बिश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘द एण्ड अफ हिस्टी«’ मा ‘इतिहासकै अन्त्य’को घोषणा गरिदिएका थिए । अनि यसका अतिरिक्त उनले त्यतिबेला ‘अब एकीकृत भबिष्यको बिश्व रचनाको आरम्भ भइसकेको’ पनि भनेका थिए । तर उनको यो भबिष्यबाण