रोचक

भोट माग्ने गज्जबको काइदा, ढलको पानीमा सुतेर फेसबुक लाइभ

    प्रकाशित मितिः बिहिबार, असार २१, २०७५       |
नेपालमा असार पन्ध्रको धान दिवसमा नेताहरुका अनेक चर्तिकलाले अहिले सामाजिक सञ्जाल रंगिएका छन् । चुनावमा पनि नेताहरुले यस्तैखाले अनेक चटक देखाउँछन् । उता पाकिस्तानमा पनि नेताहरु के कम ? अहिले आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि अनौठो जुक्ति निकालेका छन् । चुनाव नजिकिँदै जाँदा नेताहरु जनताका घरदैलो पुगेर भोट मागिरहेका बेला एकजना स्वतन्त्र उ
किन भाइरल भइरहेको छ यो भिजिटिङ कार्ड ?

किन भाइरल भइरहेको छ यो भिजिटिङ कार्ड ?

    प्रकाशित मितिः आइतवार, जेष्ठ २७, २०७५       |
सोसल मिडियाको यो जमानामा कहिले के भाइरल हुन्छ ? भन्ने कुराको अनुमान लगाउन गाह्रो पर्दछ । पछिल्लो समय सोसल मिडियामा एउटा भिजिटिङ कार्ड चर्चाको विषय बनिरहेको छ । भारतका एक अवकाशप्राप्त कर्मचारीको भिजिटिङ कार्डले ट्वीटरमा राम्रै चर्चा कमाइरहेको छ । @PedestrianPoet नामक ट्विटर ह्याण्डिलबाट एक अनौठो भिजिटिङ कार्डको तस्वीर शेयर गरियो । सामान्यतः भिजिटिङ कार्डमा व्यक्तिको नाम, काम गर्ने कम्पनी, पद,
विश्वको अनौठो बैंक जहाँ पैसा होइन, प्रेम कहानी जम्मा गरिन्छ

विश्वको अनौठो बैंक जहाँ पैसा होइन, प्रेम कहानी जम्मा गरिन्छ

    प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       |
बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ । यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा निकै भिडभाड हुन्छ । सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दछन् । यस्तो लभ बैंक स्लोभाकियाको बन्स्का स्टिभनिका स
एक सय पच्चीस रुपैयाँमा घर ! किन्ने हो ?

एक सय पच्चीस रुपैयाँमा घर ! किन्ने हो ?

    प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       |
एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ । पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका सहरमा सुनको भाउमा घरजग्गा बिकिरहेका छन् । तर, उता इटालीमा भने सरकारले एक युरो अर्थात् झण्डै एक सय २५ रुपैयाँमा घर बेचिरहेक
घर किन्दा श्रीमती सित्तैमा पाईने घोषणा

घर किन्दा श्रीमती सित्तैमा पाईने घोषणा

    प्रकाशित मितिः मङ्लबार, पुस ४, २०७४       |
एजेन्सी / नेपालगन्ज    एउटा समान किन्दा अर्को समान सित्तैमा पाउने कुरा त सुनिएकै हो तर, घर किन्दा श्रीमती सित्तैमा पाईने कुराले भने सबैलाई अचम्मै तुल्याएको छ । आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारीले अथवा कर्पोरेट हाउसले विभिन्न खालका आर्कषक अफरहरु ल्याउने कुरा सर्व विधितै छ । तर, एउटा यस्तो अनौठो अफर घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ । इण्डोनेसियामा घर किन्दा श्रीमती
वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

वैशाख एकगते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

    प्रकाशित मितिः बिहिबार, चैत्र ३१, २०७३       |
 विरेन्द्र कर्ण/रासस  ३१ चैत, सिरहा : सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटाँै सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौल
बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग !

बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग !

    प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३       |
सदरलाइनडटकम १८ साउन, प्यूठान : प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट–५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गतेका दिन बाँदरको एक हुलले आफ्नो ३ रोपनीको मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका हुन् । उनले अवस्थाको निरीक्षण गरी राहत दिन माग गरेका छन् । उनले गाविसमा दिएको निवेदनमा भनिएको छ, ‘म ओखरकोट गाविस–५ बस्ने अनन्त राज पो
गाईको पिसाबमा भेटियो सुन ! अब किसान मालामाल

गाईको पिसाबमा भेटियो सुन ! अब किसान मालामाल

    प्रकाशित मितिः सोमवार, असार २०, २०७३       |
सदरलाइनडटकम : गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका
दाह संस्कारका दुइ विचित्र परम्परा

दाह संस्कारका दुइ विचित्र परम्परा

    प्रकाशित मितिः सोमवार, असार २०, २०७३       |
सदरलाइनडटकम :दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कार (दाह संस्कार)का परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ ।     कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ । नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो जातिका साथै तिब्बत, चीनको किंघाइ तथा मंगोलियामा समेत कतिपय सम
विश्कै सबैभन्दा मोटो बच्चाः उमेर १० वर्ष, १९२ किलो तौल

विश्कै सबैभन्दा मोटो बच्चाः उमेर १० वर्ष, १९२ किलो तौल

    प्रकाशित मितिः सोमवार, असार २०, २०७३       |
   सदरलाइनडटकम  : उमेर जम्मा १० वर्ष तर जिउको वजन १ सय ९२ किलो । हो, इण्डोनेसियामा बस्ने आर्य परमाना नामका बालक विश्वका सबैभन्दा मोटा बालक हुन् । उनको जिउ मोटाउने क्रम अझैपनि तिब्र ग तिमा बढिरहेको छ । इण्डोनेसियाको पश्चिमी जाभास्थित चिपुरवासारी गाउँमा बस्ने आर्यका मोटोपनालाई देखेर उनका बुवाआमा निकै चिन्तित बन्न थालेका छन् । उनको जिउको तौल यसरी बढिरहेको छ की मोटाइले ज्यानै जाने डरले उनका बाउआम