एसईई नतिजा : २२ हजार ४७५ ले ल्याए ए प्लस जिपिए

सदरलाइन संवाददाता २१ असार २०८०, बिहीबार १६:१०
 

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ । यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको चार दशमलव ६३ प्रतिशत हो ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com


www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छोरीका लागि न्याय खोज्दै डुडुवाका एक दम्पत्ती

२१ असार २०८०, बिहीबार १६:१०
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बस्ने नारायण कुर्मी र उनकी श्रीमती सिपुरी कुर्मीले विवाहको नाममा छोरी बेचिएको आरोप लगाएका छन् । २०७६ सालमा उनको छोरी रेश्मा कुर्मीको विवाह नेपालगञ्ज वडा नम्बर १३ गंगापुर बस्ने कन्हाई लाल कुर्मीसँग भएको थियो । ज्वाइ मानसिक रुपमा बिरामी परेकोले छोरीलाई ज्वाइका […]