स्ववियु निर्वाचन बागेश्वरी बहुमुखी क्याम्पसमा चैत ५ गते हुने

सदरलाइन संवाददाता ३ चैत्र २०७९, शुक्रबार १५:०६
 

नेपालगञ्ज : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ५ गते हुने भएको छ ।

शुक्रबार ३ गते कार्यकारी परिषदको निर्णय र रजिष्ट्रार कार्यालयको स्व.वि.यू. निर्वाचन गर्नु गराउनु भन्ने निर्देशन भए अनुसार वागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको हो ।


यस अघि आज शुक्रबार चैत्र ३ गते हुने स्ववियु निर्वाचन स्थगित भएको थियो ।

स्ववियु निर्वाचन चैत ५ गते विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरले टिकटक प्रतियोगिता गर्दै

३ चैत्र २०७९, शुक्रबार १५:०६
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकले टिकटक प्रतियोगिता गर्ने भएको छ । नगरपालिका स्थापना दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो । पालिकले एक सूचना जारी गर्दै कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधाहरु एवं नियमनको विषय समेटी जनचेतना तथा सन्देशमूलक, भिडियो मौलिक एवं निर्माताको नै कपिराईट भएको गीत, सम्बाद, नाटक वा […]