सदरलाइनडटकम,
काठमाण्डौ : लोकसेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि दरखास्त खुलेको छ । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलोपटक हो । मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
Next Post
बुटवलमा न्यूरो तथा ट्रमा सेन्टर सञ्चालित
२९ आश्विन २०७६, बुधबार १५:५६
सम्बन्धित
-
२२ बैशाख २०८०, शुक्रबार १३:०२
बर्दियासँग जोडिएको सीमानामा १९ वटा सुरक्षा पोष्ट
-
११ भाद्र २०७८, शुक्रबार १५:१९
बाँकेमा शुक्रवार ३३ जनामा कोरोना पुष्टि
-
१० भाद्र २०७७, बुधबार १६:३८
खजुरामा प्रसुती गृह शिलान्यास
-
२३ बैशाख २०७९, शुक्रबार १३:३०
नेपालगञ्जको समृद्वीका लागि शान्ति रोजौ
-
१० आश्विन २०७६, शुक्रबार १९:२२
‘बाँके र बर्दियामा पर्यापर्यटनको लागि प्रदेश सरकारको योजना’
-
८ आश्विन २०७४, आईतवार १९:०४
बाँकेका बाढी पीडित शिविरमा दशै पुग्न सकेको छैन