तुलसीपुरमा बृहद् योग विज्ञान शिविर

११ जेष्ठ २०७६, शनिबार १७:४०
 

सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुरमा बृहद् योग विज्ञान शिविर शुरु भएको छ । शनिवारदेखि शुरु भएको योग शिविर बिहान ४ देखि ६ बजेसम्म पाँच दिनसम्म सञ्चालन हुनेछ । शिविर १५ गतेसम्म चल्ने छ । पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण दिनुहुने भएको छ । योगमा पहिलो दिन एकहजार भन्दा बढिको सहभागिता थियो ।


Next Post

स्वास्थ्य शिविरबाट तीनसय बढी लाभान्वित

११ जेष्ठ २०७६, शनिबार १७:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ६९ जना सर्वसाधारण लाभान्वित भएका छन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र र मानव अधिकार अनुगमन नेपाल, बाँकेको संयुक्त आयोजना तथा वडा नं. ६ कार्यालयको सहकार्यमा शिविर आयोजना गरिएको थियो । ग्रामीण आर्थिक सामाजिक […]

सम्बन्धित