समाचार सारांश
Generated Using AI
- सर्वोच्च अदालतले केपी शर्मा ओली र रमेश लेखकलाई प्रक्रिया पुर्याएर हिरासतमुक्त गर्न परमादेश दिएको छ।
- न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले उक्त आदेश जारी गरेको हो।
- आदेशसँगै दुवै नेता बिहीबार हिरासतबाट मुक्त हुने भएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रक्रिया पु¥याएर हिरासतमुक्त गर्न परमादेश आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त परमादेश आदेश जारी गरेको हो । यससँगै ओली र लेखक बिहीबार हिरासत मुक्त हुनेछन् ।





