मनकामना ईमि स्कुलले मनायो ५ औ बार्षिक उत्सव

सदरलाइन संवाददाता २१ चैत्र २०८२, शनिबार १४:११
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–१८ स्थित मनकामना इंग्लिस मिडियम स्कुलले पाँचौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।
  • कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य विनोद बमको प्रमुख आतिथ्यमा तथा प्रअ हेमा देवी भुजेलको अध्यक्षतामा सम्पन्न भयो।
  • कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज –१८ मा रहेको मनकामना ईंग्लिस मिडियम स्कुलले आफ्नो पाँचौ बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ ।

विद्यालय व्यबस्थापन समितिका सदस्य विनोद बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ हेमा देवी भुजेलले गरेकी थिईन ।


साृ अवसरमा विद्यालयमा विभिन्न सास्कृतिक कार्यक्रमका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषध ब्राउन सुगरसहित ४ पक्राउ

२१ चैत्र २०८२, शनिबार १४:११
समाचार सारांश Generated Using AI नेपालगञ्ज–१८ स्थित मनकामना इंग्लिस मिडियम स्कुलले पाँचौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य विनोद बमको प्रमुख आतिथ्यमा तथा प्रअ हेमा देवी भुजेलको अध्यक्षतामा सम्पन्न भयो।कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। यो सारांश AI द्वारा सिर्जना […]