लागूऔषध ब्राउन सुगरसहित ४ पक्राउ

सदरलाइन संवाददाता २१ चैत्र २०८२, शनिबार १९:२८
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
  • संयुक्त प्रहरी टोलीले राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • प्रहरीले पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाको संयुक्त टोलीले १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर (खैरो धुलो पदार्थ)सहित चार जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

बाँके प्रहरीका अनुसार लगूऔषध सहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने सोनु जोलाह, सोही स्थानका इरफान जोलाह, मन्ना जोलाह, नेपालगञ्ज १८ सुमेर शेष रहेका छन ।


नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँच गर्दा उनीहरूबाट उक्त लागु औषध बरामद भएको हो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रकृया सुरु गरीएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जारी गरेको विज्ञप्तिमा प्रहरी नियन्त्रणमा परेकालाई लागु औषध नियन्त्रण अभियान अन्तर्गत कारवाही गरीने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म ‘निफ’ मा

२१ चैत्र २०८२, शनिबार १९:२८
समाचार सारांश Generated Using AI नेपालगञ्जमा १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।संयुक्त प्रहरी टोलीले राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीले पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : नेपाल […]