नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीमध्ये कुनै एक भए मतदान गर्न पाईन्छ

सदरलाइन संवाददाता १९ फाल्गुन २०८२, मंगलवार १४:३९
 
समाचार सारांश
Generated Using AI
  • निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र वा नागरिकता अनिवार्य हुने जनाएको छ।
  • राहदानी, राष्ट्रिय परिचयपत्र, लाइसेन्स र जग्गाधनी प्रमाणपुर्जा पनि मान्य हुनेछन्।
  • १८ वर्ष पूरा भई नामावलीमा नाम भएका मतदाताले तोकिएको केन्द्रमा मतदान गर्न पाउनेछन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।


आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनको मौनअवधी र चन्द्रग्रहणका कारण यसबर्षको तराई होलि बाँकेमा चहलपहल छैन

१९ फाल्गुन २०८२, मंगलवार १४:३९
समाचार सारांश Generated Using AI निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र वा नागरिकता अनिवार्य हुने जनाएको छ।राहदानी, राष्ट्रिय परिचयपत्र, लाइसेन्स र जग्गाधनी प्रमाणपुर्जा पनि मान्य हुनेछन्।१८ वर्ष पूरा भई नामावलीमा नाम भएका मतदाताले तोकिएको केन्द्रमा मतदान गर्न पाउनेछन्। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : निर्वाचनको मौन अवधी […]

ताजा अपडेट