बाँके क्षेत्रनं १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी

सदरलाइन संवाददाता २३ फाल्गुन २०८२, शनिबार ०८:१२
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी ३२,७९२ मतसहित विजयी भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५,३०१ मत प्राप्त गरे।
  • नेकपा एमालेका सूर्यप्रसाद ढकाल ११,०९५ मतसहित तेस्रो स्थानमा सीमित भए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरी विजयी भएका छन ।
उनले ३२ हजार ७ सय ९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गरेका छन्् ।
साथै नेकपा एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरी तेस्रो भए । उनी सो क्षेत्रबाट यस अघि नेपाली काँगे्रस, माओवादी गठबन्धनलाइ पराजित गरेर जित निकालेको भएपनि यस पटक तेस्रोमा चित्त बुझाउनु परो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छानबिन आयोगले बुझायो प्रतिवेदन

२३ फाल्गुन २०८२, शनिबार ०८:१२
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी ३२,७९२ मतसहित विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५,३०१ मत प्राप्त गरे।नेकपा एमालेका सूर्यप्रसाद ढकाल ११,०९५ मतसहित तेस्रो स्थानमा सीमित भए। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज :  गत भदौ […]